दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार

बैशाख २०, २०७३ 2016-05-02 मा प्रकाशित
Published at 2016-05-02

807 views

नयाँदिल्ली,चैत २७ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ । केजरीवाललाई पत्रकार सम्मेलनमा एक व्यक्तिले जुत्ता हानेका हुन् । गएको महिनादेखि दिल्लीमा जोर बिजोर प्रणालीका आधारमा गाडी चल्न दिएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार भएको हो । नाम नखुलाइएका जुत्ता हान्ने व्यक्ति आम आदमी सेनाका कार्यकर्ता हुन् । जुत्ता हानेलगत्तै ती व्यक्तिलाई प्रहरीले पक्रेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.