झापा गोल्डकपको उपाधि आर्मीलाई

बैशाख १८, २०७३ मा प्रकाशित | 1053 views

Default News Image

झापा,चैत २७ । मोफसलकै सर्वाधिक पुरस्कार राशिरहेको झापा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मी क्बलले  जितेको छ।  नवयुग श्रेष्ठको गोलमा आयोजक झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको हो । नेपाल आर्मीले यो सिजन उचालेको यो पहिलो उपाधि हो। आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसँगै आर्मी ६ लाख रुपैयाँ नगद हात पारेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web