झापा गोल्डकप उपाधिमा आर्मी झापासँग भिड्दै

बैशाख १८, २०७३ मा प्रकाशित | 866 views

२७ चैत, काठमाडौं ।
मोफसलको सर्वा्धिक पुरस्कार राशिको झापा गोल्ड कपको उपधिका लागि शनिबार नेपाल आर्मी र झापा ११ प्रतिष्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले तीन लाख पाउनेछ ।
मोफसलको सर्वा्धिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले तीन लाख पाउनेछ ।

मनाङ–मर्स्याङ्दी क्लबलाई  १–० ले पराजित गर्दै नेपाल आर्मी झापा गोल्डकपको फाइनल प्रवेश गरेको हो भने थ्री स्टार क्लबलाई टाइब्रेकरमा हराउँदै झापा ११ फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web