पपुवा न्यूगिनीमा ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प

पुस २, २०७३ मा प्रकाशित | 920 views

<p style="color: rgb(51, 51, 51); font-family: Georgia, &quot;Times New Roman&quot;, &quot;Bitstream Charter&quot;, Times, serif; font-size: 16px;">एजेन्सी,पुस २ । पपुवा न्युगिनिमा ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शनिबार साँझ ८.५१ मिनेटको समयमा गएको भूकम्पको न्यू आइरल्याण्डको तरोन क्षेत्रबाट करिब ६० किलोमिटर पूर्वमा ७५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस)ले जनाएको छ ।</p><p style="color: rgb(51, 51, 51); font-family: Georgia, &quot;Times New Roman&quot;, &quot;Bitstream Charter&quot;, Times, serif; font-size: 16px;">भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा भयानक सुनामी आउनसक्ने चेतावनी दिएको छ । न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि पपुवा न्यूगिनी, इन्डोनेसिया, ताडरु र सरेलोमन लगायतका प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web