<p><span style="line-height: 1.42857143;">एजेन्सी,कात्तिक २८ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । क्राइटचर्च नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।</span><br></p><p>तर त्यससँग बाझ्ने खालको न्यूजील्याण्डको स्थानीय रिपोर्टमा भूकम्प ६.६ म्याग्निच्युडको मात्र हुनसक्ने बताइएको छ। पछिल्लो भूकम्पको क्षतिको विवरण आइसकेको छैन।</p>
20.81¡ÆC