यूरोपीयनहरूले नेपालमा दोहोरो गेम खेल्दैछन् । मोदिसंग मिलेर नेपाल विरूद्ध तिनीहरूले जारि गरेको वक्तयलाइ नेपालस्थित इयूकि राजदूतले आफूसंग संपर्क गरेर नदिएको र नेपालको संविधानलाइ पूरै इयूले पहिले नै स्वागत गरिसकेको धारणामा कुनै परिवर्न नभएको भनि दिएको सफाइ तिनीहरूले श्रीलंकामा खेलेको भूमिकाको नक्कल हो ।
श्रीलैकामा भारतीयह्रूले तामिलहरूलाइ संगठित गरेर सुरू गराएको विद्रोहमा मानव अधिकार हनन भएको जाँचबुझ गर्नुपर्ने बहाना बनाएर यूरोपीयनहरू घुसेपछि सो द्वन्दले जातिय सफायाको रूपमा विकास गरेको थियो ।
इयूको तर्फबाट तामिलहरूलाइ डलरको खोलो बगाउने देश नर्वे हो ।
अहिले तिनीहरूले तराइको वितण्डामा आँखा गाडेका छन् । जनजाति समुदाय आफ्नो रूची बमोजिम परिचालित हुन संभव नदेखेपछि तिनीहरूले भारतीय हस्तक्षेपलाइ हत्कण्डाका रूपमा प्रयोग गर्ने रणनीति संगठित गरेका छन् ।
यस तथ्यलाइ लुकाउनका लागि नेपाल स्थित इयूकि राजदूतको प्रष्टिकरण आएको हो । यस मामिलामा अमेरीका नाटकिय रूपमा मौन रहेको छ ।
आ्फ्नो षडयन्त्र छरपष्ट नहोस् भन्ने उद्देश्यले अमेरीकिहरूले मौनताको नाटक देखाएका हुन् ।
भारतीयहरूको तल्लोस्तरको चरित्रलाइ सजिलैसंग उपयोग गर्न सकिन्छ भन्ने तिनीहरूको बुझाइ छ । यिनीहरूको पर्दाफास गर्न छोड्नु हुदैन।
22.12C