दशैंमा मात्रै ५ अर्बको जुत्ता चप्पल बिक्रि

अशोज २९, २०७३ मा प्रकाशित | 1292 views

२९ असोज, काठमाडौं ।

दशैको अवधिमा करिव ५ अर्व रुपिया बराबरको नेपाली जुत्ता चप्पलको कारोवार भएको छ ।

विभिन्न डिजाइन र आकारमा जत्ता उत्पादन हुने थालेपछि  नेपाली जुत्ता प्रति उपभोक्ताको आकर्षण बढेको नेपाली जुत्ता उत्पादक संघले जनाएको छ ।

वार्षिक ३० अर्वको हाराहारीमा नेपाली जुत्ता चप्पलको कारोवार हुने गरेको छ ।

शिखर, वी एफ डेरिल, गोल्डस्टार, रन, फिटराइट, म्याजिक, कोसेली लगायत १५ भन्दा बढि कम्पनीहरुले जुत्ता उत्पादन गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web