जापानमा दशैंको टिकाको दिन आकर्षक उपहार सहितको डिजे पार्टी हुँदै

अशोज २१, २०७३ मा प्रकाशित | 977 views

२१ असोज, टोकियो ।
बडा दशैंको टिकाको दिनमा जापानमा डिजे पार्टी हुने भएको छ । आकर्षक नाच्नेलाई उपहार समेत राखिएको डिजे पार्टी हाइजीमा यूथ क्लब जापानले गर्न लागेको हो ।

हाइजिमा युथ क्लवले दशैंमा नेपालीबिच भेटघाट र रमाइलोको लागि डिजे पार्टी आयोजना गर्न लागेको बताएको छ ।

डान्स पार्टी आगामी अक्टोबर ११ तारिक बेलुका ६ बजे देखी शुरु हुने बताइएको छ ।

डिजे पार्टीमा डिजे नबिन डिजे लाक्पा र डिजे सरुनले मनरोञ्जन गराउने बताइएको छ ।

पार्टीमा उत्कृष्ठ डान्स गर्नेलाइ दुई सेट खाना र गायक राकेश लामाको एल्बमको दुई वटा सिडी उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web