नेपाल वायु सेवाको विमान दिल्लीमा आकस्मिक अवतरण

भदौ २७, २०७३ मा प्रकाशित | 941 views

काठमाडौं,भदौ २७ । १६० यात्रु बोकेको नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा आपतकालीन अवतरण गरेको छ।  प्राविधिक खराबीका कारण  दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गर्नुपरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको एनए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको एएनआईले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web