ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा

भदौ २५, २०७३ मा प्रकाशित | 1170 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं, भदौ &nbsp;२५ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ । व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानीमा समाचार छ ।&nbsp;</span><span style="line-height: 1.42857143;">संसदमा विधेयकमाथिको दफवार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए । प्रस्ट कानुनका अभावमा यी दुवैको कारोबारमा व्यापक ठगी हुँदै आएपनि कसुरदारलाई कारबाहीको दायरामा ल्याउन सकिएको थिएन ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web