विराटनगरमा पैसा नतिर्ने ३७ ग्राहकको विद्युत काटियो

भदौ ७, २०७३ मा प्रकाशित | 950 views

७ भदौ, विराटनगर ।
विजुलीको विल नबुझाउने विराटनगरका ३७ जना ग्राहकको  लाइन विद्युत प्राधिकरण विराटनगरले  काटेको छ ।

तीन महिनासम्म विजुलीको बाँकी वक्यौता नर्तिने ९ वटा उद्योग सहित ३७ ग्रहाकको विद्युत काटिएको विद्युत प्राधिकरण विराटनगर शाखाका लेखा शाखा प्रमुख प्रकाश खरेलले बताउनुभयो ।

उर्जामन्त्री जनार्दन शर्माले लामो समयदेखी वक्यौता नर्तिने ग्राहको विद्युत काट्न प्राधिकरणलाई निर्देशन दिुभएको थियो ।

प्राधिकरणले विल  नर्तिने ग्राहकको लाइन धमाधम काट्न थालेपछीे वक्यौता रकम समेत असुली हुन थाालेको प्राधिकरणको विराटनगरको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web