काठमाण्डौ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजारभन्दा धेरै मतान्तरले विजयी

फाल्गुन २२, २०८२ मा प्रकाशित | 328 views


काठमाडौँ । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनु भएकाे छ ।

निर्वाचन आयाेगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी हुनुभएकाे छ । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web