पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य

मंसिर १६, २०८२ मा प्रकाशित
Published at मंसिर १६, २०८२

193 views

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २ सय २ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गरेको थियो ।

पोखराले २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाउन सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web