नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २–२ को बराबरी

कार्तिक २८, २०८२ मा प्रकाशित
Published at कार्तिक २८, २०८२

115 views

काठमाडौँ । नेपाल र बङ्गलादेशबीच ढाकामा हिजो भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ । नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने बङ्गलादेशका दुवै गोल हम्जा चौधरीले गरे ।

नेपालले बङ्गलादेशसँग गएको भदौमा काठमाण्डौमा मैत्रिपूर्ण खेल खेलेको थियो । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो खेल भने जेन–जी प्रदर्शनको कारण हुन सकेको थिएन ।

अब नेपालले एएफसी एशियन कप छनोटअन्तर्गत आउँदो मंसिर २ गते मङ्गलवार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.