काभा महिला यू–१९ भलिबलमा नेपाल किर्गिनस्तानसँग पराजित

कार्तिक २३, २०८२ मा प्रकाशित | 127 views


काठमाडौँ । काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपको फाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।

यस्तै आजै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलङ्काले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web