विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

कार्तिक १३, २०८२ मा प्रकाशित | 167 views


काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ ।

यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ ।

अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल, अमेरिका र युएईबीच यो श्रृङ्खला चलिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web