प्रचण्डले फोन गरेपछि ओलीलाई यस्तो फसाद

साउन २६, २०७३ मा प्रकाशित
Published at 2016-08-10

572 views

काठमाडौं,साउन २६ । केपी ओलीलाई दुई जना पात्रले रुने बनाएका थिए, माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजय कुमार गच्छदार । आफूसँग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याविनेट बैठक बसिरहेको बेला फोन गर्थे । ‘मन्त्रीपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेका हुन्थे , आफूलाई फाइदा हुने देखिएन भने फोन गर्थे, कतिपटक ओलीले बैठक चल्दाचल्दै उठेर हिड्नुपरेको थियो’ निवर्तनमान सरकारका एक मन्त्रीले भने ।

सरकार अप्ठेरोमा परेपछि भाग खोज्दै हिँड्ने विजयकुमार गच्छदारले पनि हैरान पारे । भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको एजेन्डामा छलफल गर्ने पालो आउँदा ‘यो निर्णय भएन भने पार्टीमा मिलाउन गाह्रो हुन्छ, त्यो बेला सकारमा रहिरहन समस्या हुन्छ,’भन्दै पाइदा हुने निर्णय गराइछाड्थे । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.