दिउँसो मध्यम र राति ठूलो वर्षाको सम्भावना

भदौ ५, २०८२ मा प्रकाशित | 883 views


काठमाडौँ । आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाडी र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई ठाउँहरुमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा र बाँकी भू–भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web