नेपाल फेस्टिवल स्टल नेपालीहरु मिलेर बनाउँदै (फोटो फिचर)

साउन २०, २०७३ मा प्रकाशित | 1296 views

२० साउन, टोकियो ।
यही अगष्ट ६ र ७ तारिखमा जापानमा हुन लागेको नेपाल फेस्टिवलको लागि स्टल, मञ्च लगायत सजावट निर्माणमा जापानमा रहेका नेपालीहरु एकजुट बनेका छन् ।

आफ्नो महोत्सव सफल बनाउन आफैं जुट्न नेपाल फेस्टिवल मूल आयोजकले गरेको अनुरोधपछि जापानमा रहेका नेपालीहरु एकजुट भएका हुन् ।

आज बिहानैबाट योयोगी पार्कमा भइरहेको निर्माणकार्य जारी रहेको छ । गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार आर्थिक रुपमा समेत किफायती अपनाउनको लागि गरिएको आग्रह अनुसार जापानमा रहेका नेपालीहरुको स्वस्फुर्त सहयोग जुटेको हो ।

टोकियो योयोगी पार्कमा भइरहेको नेपाल फेस्टिवल स्थलमा टेण्ट, सजावट लगाय निर्माणमा ५० बढी नेपाली युवाहरुले स्वस्फूर्त सहयोग गरिरहेका छन् ।

आज साँझसम्मनै निर्माणकार्य जारि रहने भन्दै अध्यक्ष थापाले समय मिलेसम्म टोकियो आसपास रहनुभएका नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गर्नुभयो ।

यसैगरि आयोजक समितिले यसअघिनै नेपाल फेस्टिवल भव्य रुपमा सफल बनाउन जुट्न र सहयोग गर्न आग्रह गर्दै आर्थिक सहयोग गर्न समेत आग्रह गरिसकेको छ ।

यस्तो छ सहयोगको अपिल

सहयोगका निम्ति अपिल !!

आउनु होस हातेमालो गरौ!!
नेपाल र नेपाली को गर्ब ,प्रतिष्ठा संग जोडिएको नेपाल फेस्टिबल २०१६ आउन २ दिन बाकी छ ,फेस्टिबलका निम्ति सम्पूर्ण तयारी पुरा भएको र अगस्त ४ तारिक बाट योयोगी पार्क टोकियो मा फेस्टिवलको टेन्ट तथा अन्य सजावटका कार्य सुरुगर्नु पर्ने भएकाले निम्न समय तथा स्थान मा उपस्थित भै नेपाल फेस्टिबल २०१६ सफल बनाउन सहयोग गरिदिन हुन सम्पूर्ण संघ संस्था ,पत्रकार ,ब्यापारी ,पेसाकर्मी ,विद्यार्थी सम्पूर्ण मा बिनम्र अनुरोध गर्दछु l सहयोग गर्न चाहनुहुने इच्छुक महानुभाब सिदै योयोगी पार्क मा आउन सक्नु हुने छ l

मिति : अगस्त ४ तारिक
स्थान : योयोगी पार्क टोकियो
समय : बिहान ८ बजे बाट
काम : टेन्ट तथा सजावट
नजिक स्टेशन : हाराजुकु जे आर लाइन ( पैदान ५ मिनेट )
सम्पर्क न : 080-4153-1216
मूल आयोजक कमिटि

सुदन थापा
संयोजक : फेस्टिबल मूल आयोजक कमिटि
अध्यक्ष : एनआरएनए जापान

Photo Source: Shahi Janak Bikram

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web