नुवाकोटको एस.इ.ई. परीक्षा केन्द्रहरूको सूची सार्वजनिक

फाल्गुन २१, २०८१ 2025-03-05 मा प्रकाशित
Published at 2025-03-05

183 views

विदुर । शिक्षा विकास तथा समन्वय इकाई, नुवाकोटले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (SEE) २०८१ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शैक्षिक सत्र २०८१ मा नुवाकोटबाट एस.इ.ई. परीक्षा संचालनका लागि तोकिएको परीक्षा केन्द्रहरूको सूची सार्वजनिक गरिएको इकाई प्रमुख कुमार बस्नेतले जानकारी दिनुभयो ।

परीक्षा केन्द्र अनुसारको सूची निम्न अनुसार रहेको छ :

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.