त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

फाल्गुन १८, २०८१ मा प्रकाशित | 279 views


काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ ।

आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो ।

एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त नेपाली नागरिकले फागुन २५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web