भ्याली पब्लिक क्वाटरफाइनलमा

साउन ११, २०७३ मा प्रकाशित | 672 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन ११ । भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिक ‘ए’ ले माउन्ट कैलाशलाई २४–२० तथा श्रीदिवालाई २२–१८ ले पराजित ग-यो । मन्जुगोक्सा पनि साइपाल एकेडेमीलाई १४–१० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । गल्र्सकै अन्य खेलमा भद्रकालीले गोल्डेनपिकलाई १५–११ तथा श्रीदिवाले भद्रकालीलाई २४–१८ ले हराए ।&nbsp;</span><span style="line-height: 1.42857143;">ब्वाइजमा गोल्डेनपिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डेनपिकले नेरिक एकेडेमीमाथि ४५–३८ को जित निकाल्यो । अन्य खेलमा प्रोलिफिकले रिलायन्स पब्लिकलाई ४०–३१ तथा मन्जुगोक्साले बुद्ध एकेडेमीलाई ३९–३८ ले निराश पारे ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web