तारकेश्वर गाउँपलिकाको ११औं गाउँसभा भव्य रूपमा सम्पन्न

पुस १७, २०८१ मा प्रकाशित | 314 views

नुवाकोट । तारकेश्वर गाउँपलिकाको ११औं गाउँसभा आज गाउँपलिकाको कार्यालय दाङसिङमा भव्य रूपमा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै गाउँपलिका अध्यक्ष शिव अधिकारी (अविरल)ले समृद्ध तरकेश्वरको अभियान सफल पर्न सबै मिलेर जनसेवामा लाग्नुपर्ने बताउनु भयो ।

गाउँको विकासका लागि फुटेर नभई जुटेर काम गर्नुपर्ने बताउँदै अध्यक्ष अधिकारीले विकासको काममा हातेमालो गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web