अभियन्ता केसीको अवस्था र मागबारे राष्ट्रपति बिद्यादेबी भण्डारीद्धारा ११ दिनपछि चासो

साउन ५, २०७३ मा प्रकाशित | 1259 views

५ साउन, काठमाडौं ।
राष्टपति बिद्यादेबी भण्डारीले स्वास्थ्य क्षेत्र सुधारका बिभिन्न माग लिएर अनसन बस्नु भएका त्रिभुबन बिश्वबिद्यालय शिक्षण अस्पतालका चिकित्सक डा.गोबिन्द केसीको स्वास्थ्य अबस्था र मागबारे ११ दिनपछि चासो व्यक्त गर्नु भएको छ ।

आज स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई शीतल निबास बोलाएर राष्ट्रपति भण्डारीले डा. केसीको स्वास्थ्य अबस्था र माग सम्बोधनमा भैरहेका प्रयासबारे जानकारी लिनु भएको हो ।

त्यसक्रममा आफुले डा। केसीको जायज माग पुरा गर्न सकारले प्रयास अघि बढाइसकेको र सरकारको कार्य क्षेत्रभित्रका माग पुरा गर्न सरकार प्रतिबद्ध भएको राष्ट्रपतिलाई अबगत गराएको स्वास्थ्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web