शेयर बजारले ३ हजार विन्दु पार गर्‍यो

काठमाडौँ । शेयर बजारले तीन हजार विन्दु पार गरेकाे छ । बजार खुलेकाे २ मिनेटमै शेयर बजार परिसूचक नेप्से तीन हजार दुई विन्दुमा पुगेकाे हाे ।

नेप्से हिजाे ३४ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएकाे थियाे । याे समाचार तयार पार्दासम्म नेप्से ५७ अङ्कले बढेर ३ हजार १५ विन्दुमा पुगेकाे छ ।

प्रतिक्रिया

TOP