आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा

साउन १९, २०८१ मा प्रकाशित | 304 views


त्रिशूली । सरकारले भोलि आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने परम्परा रहेको छ । मच्छिन्द्रनाथ रथ भने यही बिहीबार ललितपुरको जावलाखेलमा पु-याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web