शिवपुरीमा विपद्ले पुराएको क्षतिको विवरण (भिडियो जानकारी)

साउन ८, २०८१ मा प्रकाशित | 372 views

शेराबगर । अबिरल वर्षाको कारण नुवाकोट सहित देशभरमा नै विपद्का विभिन्न घटनाले धनजनको क्षति पुग्ने र स्थानीयबासीहरु पीडित हुने घटनाक्रम जारी रहेको छ । यो वर्ष नुवाकोटमा अहिलेसम्मको सरकारी प्रतिवेदन अनुसार सबैभन्दा बढी धनसम्पत्तिको क्षति शिवपुरी गाँउपालिकामा देखिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको अनुसार शिवपुरी गाँउपालिका पश्चात पञ्चकन्या गाँउपालिका दोश्रो बढी प्रभावित पालिकाको रुपमा रहेको उल्लेख गरिएको छ ।
सबैभन्दा बढी प्रभावित भएको पालिका शिवपुरीमा यो वर्ष विपद्बाट पुगेको क्षति, त्यसको प्रतिकार्य, उद्धार र राहतको लागी भइरहेको प्रयासको सन्दर्भमा जानकारी दिदै हुनुहुन्छ शिवपुरी गाँउपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web