जगजित अष्ट्रेलियन क्लबमा अनुबन्धित

साउन २, २०७३ मा प्रकाशित | 993 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,साउन २ । राष्ट्रिय टोलीका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबमा अनुबन्धित भएका छन् । श्रेष्ठ स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. सँग अनुबन्धित भएका हुन् । &nbsp;जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलर लिनेछन् भने आगामी सिजन यसलाई थप गरिन सक्ने प्रावधान पनि रहेको छ। जगजित राष्ट्रिय टोलीको क्याम्प हुँदाहुँदै अष्ट्रेलिया लागेका थिए।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web