राष्ट्रपतिद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

असार १८, २०८१ मा प्रकाशित | 208 views


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अब कानुनको रूप लिएको यो विधेयक राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web