
त्रिशूली । किस्पाङ गाउँपालिकाको गाउँसभाको चौधौँ अधिवेशनमा सभाध्यक्ष विरवल तामाङद्बारा प्रस्तुत आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेद्बारा प्रस्तुत बजेट बक्तव्य, आर्थिक विधेयक र विनियोजन विधेयक, २०८१ सौहार्दपूर्ण वातावरणमा छलफल तथा सर्वसम्मत पारित भएको छ ।
आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटको संक्षिप्त सारांश :











15.12¡ÆC