विदुरको नीति तथा कार्यक्रममा ‘कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा’(पूर्ण पाठ सहित)

असार ८, २०८१ मा प्रकाशित | 322 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाको शुक्रबार सुरु भएको १५औँ नगरसभाले आगामी आर्थिक वर्षको लागी कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाको सभाध्यक्ष (प्रमुख) राजन श्रेष्ठले शुक्रबार पेश गरेको नीति तथा कार्यक्रममा यसअघिका वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई आत्मनिर्भर, शिक्षालाई प्राविधिक सहितको सीप र रोजगार तथा स्वास्थ्यमा सर्वसुलभ सहित सबैको पहुँचमा पु-याउने नीति तथा कार्यक्रम बनाइएको छ ।

उहाँले पेश गरेको नीति तथा कार्यक्रममा सभाका सदस्यहरुको सुझाबलाई समावेश गदै शुक्रबार नै सभाबाट पास भएको छ । सभाध्यक्ष (प्रमुख) राजन श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा केन्द्रित हुदै उपप्रमुख प्रभा बोगटीले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै रु एक अर्ब ११ करोड हाराहारीको बजेट बिनियोजनको लागी सभामा पेश गर्नुभएको छ ।

उहाँले पेश गरेको बजेट माथीको छलफल कायमै भएकाले अबको १५ दिनभित्र पुनः बैठक बोलाइएको सभाका सचिव (प्रमुख प्रशासकीय अधिकृत) बिनोदकुमार खनालले जानकारी दिनुभयो ।
विदुरको आगामी आर्थिक वर्षको लागी सभाबाटमा पेश भएको नीति तथा कार्यक्रम यस्तो छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web