ओली सरकार बिरुद्ध लागेको छैनः भारत

असार ३१, २०७३ मा प्रकाशित | 803 views

काठमाडौं,असार ३१ ।   भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ । बिहीबार नयाँ दिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यो जवाफ दिएका हुन् ।पहिलो प्रश्नको जवाफमा उनले भने, हामी विश्वास गछें कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् । आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ?नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रपक्ता स्वरुपसँग भारतको प्रतिक्रिया मागेका थिए । स्वरुपले जवाफमा भने, ‘ मैले उहाँको अभिव्यक्ति हेरेको छैन, । यदि त्यस्तो हो भने हामी यसलाई अस्विकार गछौं’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web