बाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज बिदा

बैशाख २४, २०८१ मा प्रकाशित | 188 views


काठमाडौँ । बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रदेशभित्र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web