रौतहटका पेट्रोल पप्प उपभोक्ता ठग्दै

असार २८, २०७३ मा प्रकाशित | 970 views

२९ असार, रौतहट ।
उपभोक्ता ठगि गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहट, गुणस्तर तथा नाप तौल क्षेत्रिय कार्यालय वीरगंजबाट खटिएको टोलीले रौतहटको बंकुलमा रहेको प्रविण आयल स्टोर्स र ओम आयल टे«ड कन्सर्नमा छापामारी गरी शिल गरेको छ ।

संयुक्त टोलीले चेकजांच गर्दा  प्रविण आयल स्टोर्समा प्रति १० लिटर डिजलमा ४० मिलि लिटर घटी पाईएको तथा एउटा मेसिन म्चथ भएको र ओम आयल टे«ड कन्सर्समा प्रति १० लिटर पेट्रोलमा ६० मिलि लिटर घटी पाईएकोले पेट्रोल तथा डिजल समेत दुबै पम्पमा शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web