काठमाडौँ । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।

असार १२, २०८० मा प्रकाशित | 298 views
काठमाडौँ । सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।

© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web