एजेन्सी,चैत १६ । इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट काइरो तर्फ उडेको विमानलाई एक बन्दुकधआरी अपहरणकर्ताको अपहरणपछी साइप्रसको लार्नका विमानस्थलमा अवतरण गरेको छ। ६० यात्रु बोकेको ए ३२० एयर बस इजिप्टको एलेक्टजेन्डियाबाट कायरो जाँदै गरेको थियो । अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन।