नेपाल राष्ट्र बैंक ऐन तथा विधेयक र सुझाव सहितको प्रतिवेदनमाथि छलफल

असार २०, २०७३ 2016-07-04 मा प्रकाशित
Published at 2016-07-04

931 views

२० असार, काठमाडौं ।
व्यवस्थापिका–संसद् अन्तर्गतको अर्थसमितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि सुझावसहितको प्रतिवेदन पेस भएको छ ।

समितिको आजको बैठकमा विधेयकको दफाबार छलफल गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिले समितिमा पेस गरेको हो ।

त्यसैगरी, बैठकमा कर्मचारी सञ्चय कोष 'नवौँ संशोधन' विधेयक–२०७१ मा परिमार्जन गर्न बनेको विधेयकमाथि समेत छलफल भएको छ ।

समितिका सभापति प्रकाश ज्वालाले नेपाल राष्ट्र बैंक ऐन संशोधन र कर्मचारी ऐन संशोधनको विषयमा अर्थमन्त्री  बिष्णु पौडेल तथा सरोकारवालापक्षसँग छलफल गरी पारित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.