जलपादेबीका विद्यार्थीलाइ डा.केसीको प्रमुख आथित्यतामा न्यानो कपडा वितरण

त्रिशूली । सूर्यगढी गाउँपालिकाको वडा न.५ मा रहेको जलपादेबी आधारभूत बिद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा रहेका विद्याथीहरुलाई नेपाली काँग्रेसका नेता तथा समाजसेवी डा.केदारनर्सिङ के.सि मार्फत आज न्यानो कपडा वितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष अच्युतम ढकालले जानकारी दिनुभएको छ । न्यानो कपडा वितरण गर्दै समाजसेवी तथा राजनीतिज्ञ केदारनर्सिङ के.सिले विद्यार्थीहरुको लागी न्यानो कपडा पढाईप्रतिको उत्साह जगाउन, अभिभावकलाई न्यानो कपडा खरिदको लागी आर्थिक भार कम गराउनको लागी सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

May be an image of 7 people, people standing and outdoors

May be an image of 1 person, standing, sitting and outdoors

प्रतिक्रिया

TOP