काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल९७,७१,६५७ मतगणना भएको छ ।
आज 2:00 बजेसम्मको गणन अनुसार नेकपा(एमाले)ले २६,३७,६५५ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४,९२,९१५ मत प्राप्त गरेको छ ।

25.33¡ÆC