एमाले महासचिव पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ ।

पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे ।

शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ ।

चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

TOP