रौतहट १ मा माधवकुमार नेपाल विजयी

मंसिर ८, २०७९ मा प्रकाशित | 281 views

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web