काठमाडौँ । बाजुरामा भूकम्प गएको छ ।
आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।
साउन २, २०७९ मा प्रकाशित | 320 views
काठमाडौँ । बाजुरामा भूकम्प गएको छ ।
आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।
© 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web