काठमाडौँ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाइ बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ ।
हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउन आज बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यसम्पादन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठककाे अरू निर्णय थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
15.19¡ÆC