डलरको भाउ अहिलेसम्मकै उच्च

असार १५, २०७९ मा प्रकाशित | 430 views

काठमाडौँ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ३४ पैसा तोकेको छ ।

यसअघि गएको बिहीवार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा थियो ।

सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १ सय २ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग बढेसँगै भाउ पनि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web