मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

असार ४, २०७९ मा प्रकाशित | 482 views

काठमाडौँ । मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ ।

आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।

उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाकाे अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web