सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

फाल्गुन ११, २०७८ मा प्रकाशित | 428 views

काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज भने तोलामा ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने केही बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web