३२ सहसचिवको सरुवा र पदस्थापन

माघ २८, २०७८ मा प्रकाशित
Published at 2022-02-11

538 views

काठमाडौँ । सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.