काठमाण्डौ उपत्यकाका संग्रहालयहरु बन्द गरिने

माघ ७, २०७८ मा प्रकाशित | 463 views

काठमाडौँ । काठमाण्डौ उपत्यकामा रहेका सबै संग्रहालयहरु भोलिदेखि बन्द गरिने भएका छन् । उपत्यकाका तीन वटै (भक्तपुर, ललितपुर, काठमाण्डाै) जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै संग्रहालयहरुले अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेका छन् ।

काठमाण्डौ उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web