आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गयो

माघ ६, २०७८ मा प्रकाशित | 650 views

आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीकाे गोडैता नगरपालिका-११,सिसौटियामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको ज्यान गएको छ ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते हुनुभएकी ७५ वर्षीया देवकली देवीको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गए राति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चिसो छल्न अहिले गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web