यूवा रोजगारीका लागी विदेशीएपछि कृषि कामका लागि जनशक्ति अभाव

असार ११, २०७३ मा प्रकाशित | 1209 views

११ असार, काठमाडौं ।
सरकारले कृषिको ब्याबसायिकरणका लागि कृषिमा यान्त्रिकरण, सहज क्रणको व्यवस्था लगायतका कार्यक्रमहरु अगाडी सारेपनि यूवाहरु रोजगारीका लागी  विदेशीने क्रम वढदैगएपछी कृषि कामका लागि जनशक्तिको अभाव बढ्दै गएको छ ।

यस्तो अवस्थामा पनि वैदेशीक रोजगारवाट फर्कने कतिपय यूवाले भने विदेशमा सिकेको सिप प्रयोगगरि ब्याबसायिक कृषिमा लागेपछी राम्रो प्रतिफल प्राप्त गरेका छन् ।

पच्छिल्लो समयमा सरकारले कृषि क्षेत्रको विकासलाई महत्व दिएर वजेट विनियोजन गरेको छ भने युवालाइ कृषिमा आकर्षित गर्ने गरि कृषिमा अनुदानका कार्यक्रमहरु ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web